Monday, November 10, 2008
अमेरिकाको धितोपत्र बजार वालस्टि्रटमा आएको गिरावटका कारण एशियाको कारोवार आजपनि प्रभावित
अमेरिकाको धितोपत्र बजार वालस्टि्रटमा आएको गिरावटका कारण एशियाको कारोवार प्रभावित बनेको छ । आजको प्रारम्भीक कारोवारमा दक्षिण कोरियाको धितोपत्र बजारको कोप्सी सूचाकांकमा दुइ दशमलव छ छ प्रतिशतको गिरावट रर्ेकर्ड गरिएको छ । यसैगरी एशियाको प्रमुख धितोपत्र बजार टोक्योको निक्केइ सूचकांकमा समेत तीन दशमलव तीन शून्य प्रतिशतको गिरावट देखिएको छ । सोमबारको कारोवारमा अमेरिकाको डाउ जोन्स सूचकांक शून्य दशमलव आठ दुइ प्रतिशतले झरेको थियो । अर्कोतिर सोमबार दक्षिा कोरिया लगायत एशियाका प्रमुख धितोपत्र बजारहरुको कारोवारमा सामान्य सुधार देखिएको थियो ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment