Monday, November 10, 2008
राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाउँदै धनुषाका तीसजना माओवादी कार्यकर्ताद्वारा पार्टीबाट राजिनामा
सरकारले गरेको राजनीतिक नियुक्ति प्रति असहमति जनाउँदै नेकपा माओवादीका जिल्ला इन्चार्ज रोशन सहित अठार जना जिल्ला कमिटि सदस्य र बाह्र जना क्षेत्रीय समितिका सदस्य गरी तीस जना कार्यकर्ताले राजीनामा दिएका छन् । राजीनामाको औपचारिक घोषणा आजै पत्रकार सम्मेलन मार्फ गरिने बताएका छन् ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment